सोमबार, १४ असोज २०८१
ताजा लोकप्रिय

पुराना स्मार्टवाच नयाँ मोडेलहरूसँग साट्न सकिने

काठमाडौँ ।  ई-कमर्स प्लेटफर्म ब्रदरमार्टले ब्रदरमार्ट स्मार्टवाच एक्सचेन्ज मेलाको घोषणा गरेको छ । मेला असोज १७ गते ब्रदरमार्ट पिकअप प्वाइन्ट, बत्तीसपुतलीमा हुने जनाइएको छ । नेपालमा स्मार्टवाचहरूको प्रयोगलाई प्रोत्साहन गर्ने...