आइतबार, २० असोज २०८१
ताजा लोकप्रिय

मेटमणि चौधरीमाथि देशद्रोहको मुद्दा लगाउनुपर्छ : सूर्यप्रसाद ढकाल

काठमाडौँ । एमालेका सांसद सूर्यप्रसाद ढकालले पूर्वमन्त्री तथा एकीकृत समाजवादीका उपाध्यक्ष मेटमणि चौधरीलाई देश द्रोहको मुद्दा लगाउन सभामुखको ध्यानाकर्षण गराएका छन् । सोमबार संसदमा बोल्दै उनले चौधरीको अभिव्यक्ति संविधानविरित तथा...