शनिबार, ०८ मङ्सिर २०८१
ताजा लोकप्रिय

पाकिस्तानमा कोरोना सङ्क्रमणबाट २ सय बढी चिकित्सकको मृत्यु

एजेन्सी । पाकिस्तानमा महामारी शुरू भएदेखि मङ्गलबारसम्म २०२ चिकित्सकको कोभिड–१९ सङ्क्रमणका कारण मृत्यु भएको छ ।  पाकिस्तान मेडिकल एसोसिएसन (पीएमए)ल बुधबार एक विज्ञप्ति जारी गरी सो कुराको जानकारी दिएको हो...