काठमाडौं । मेडिसिटी अस्पतालमा उपचाररत कोरोना संक्रमितको एक पुरुषको मृत्यु भएको छ । कलंकीका ६४ वर्षीय पुरुषको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको ललितपुर जिल्ला स्वास्थ्य कार्यालय प्रमुख खगेश्वर गेलालले जानकारी...