आइतबार, ११ कात्तिक २०८१
ताजा लोकप्रिय

जिम्बाबेविरुद्धको शृंखलाका लागि पाकिस्तानी टोलीको घोषणा, बाबर आजम र साहिन शाहले स्थान पाएनन्

काठमाडौँ । निकट भविष्यमा हुने जिम्बाबेविरुद्धको एकदिवसीय अन्तर्राष्ट्रिय र टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाका लागि पाकिस्तानी टोलीको घोषणा गरिएको छ । पाकिस्तानी क्रिकेट बोर्ड (पीसीबी) ले दुवै ढाँचाको शृंखलाका लागि छुट्टाछुट्टै...