मङ्गलबार, ११ मङ्सिर २०८१
ताजा लोकप्रिय

बैंकिङ कसूरसम्बन्धी विधेयक संसद्‍मा पेश : चेक बाउन्स भए बिगोसहित २ वर्ष कैद !

काठमाडौं । सरकारले बैंकिङ कसूर सम्बन्धी ऐन संशोधन गर्न बनेको विधेयक संघीय संसद्‍मा पेश गरेको छ । अर्थमन्त्री डा.प्रकाशशरण महतको तर्फबाट कानुन मन्त्री धनराज गुरुङले आइतबार बैंकिङ कसूर तथा सजाय ऐन,...