पछिल्लो समय अभिनेता अनमोल केसी र अभिनेत्री जसिता गुरुङबिचको प्रेमबारे मिडियामा ‘गसिप’ बन्ने गरेको छ । जसिता भने आफूहरू एकअर्काको ‘राम्रो साथी’मात्र रहेको बताउँछिन् । उनले आफू ‘रिल’मा अनमोल केसीको...