सुर्खेत। साढे तीन सयभन्दा बढी उपभोक्ताहरूले प्रयोग गर्दै आएको दैलेख चामुण्डाविन्द्रासैनी नगरपालिका- ४, को रोशनीडाडाँ-रुमालदेव-गडाखा लिफ्टिङ्ग खानेपानी योजना अज्ञात व्यक्तिद्वारा तोडफोड गरिएकाे छ। ४ वर्षअघि कर्णाली प्रदेश सरकारले करिब...