शनिबार, १० कात्तिक २०८१
ताजा लोकप्रिय

दरबन्दी नपाएपछि पठनपाठनमा समस्या

दाङ । तुलसीपुर उपमहानगरपालिका–१२ स्थित पशुपति मावि हरिपौरीमा कक्षा ११ र १२ सञ्चालन भएको चार वर्षसम्म पनि दरबन्दी नपाएपछि पठनपाठनमा समस्या भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खगेन्द्र अधिकारीका...