आइतबार, ०७ पुस २०८१
ताजा लोकप्रिय

राष्ट्रसंघका महासचिवले भने– इजरायलमा हमासको हमला ‘अकारण’ थिएन

न्यूयोर्क । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनी गुटेरेसले मङ्गलबार इजरायल–हमास द्वन्द्वबारे कडा टिप्पणी गरेका छन् । महासचिव गुटेर्रेसले अक्टोबर ७ मा हमासले गरेको हमला कुनै ‘वैक्यूममा’ अर्थात् ‘अचानक’ नभएको बताएका छन् । ...