आइतबार, ०७ पुस २०८१
ताजा लोकप्रिय

‘ट्रम्पको पालामा आईपीएस सम्बन्धी सैन्य संरचनामा नेपाललाई सहभागी गराउन प्रयास हुन सक्छ’

परराष्ट्रविद् डा. रुपक सापकोटाले तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को परराष्ट्र मामिला सल्लाहकारको जिम्मेवारी निर्वाह गरेका थिए । अन्तर्राष्ट्रिय सम्बन्ध विषयमा विद्यावारिधि गरेका डा. सापकोटाले परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानको उप–कार्यकारी निर्देशकको...