मङ्गलबार, १८ असार २०८१
ताजा लोकप्रिय

यी दुई फिल्मका लागि टाइगरले लिएका थिए झन्डै १६५ करोड भारु !

नयाँ दिल्ली । हालैका दिनमा वासु भगनानी र ज्याकी भगनानीको प्रोडक्सन कम्पनी पूजा इन्टरटेनमेन्ट लगातार चर्चामा छ । मिडिया रिपोर्टका अनुसार कम्पनीमाथि साढे २ अर्ब भारुको ऋण छ । ...