बिहीबार, ११ पुस २०८१
ताजा लोकप्रिय

अपाङ्गता भएका व्यक्तिहरूको काठमाडौँमा दबाबपूर्ण र्‍याली (तस्बिरहरू)

काठमाडौँ । सरकारले सामुदायिक सहायता तथा व्यक्तिगत सहयोगी सेवा यथाशीघ्र निःशुल्क उपलब्ध गराउनुपर्ने माग राख्दै अपाङ्गता भएका व्यक्तिहरूले आज काठमाडौँमा दबाबपूर्ण र्‍याली निकालेका छन् । शान्ति वाटिकामा भेला भएका उनीहरूले...