काठमाडौँ । फिल्म ‘मिराई’ छायांकन सकेर बलिउड अभिनेता जगपति बाबु भारत फर्किएका छन् । दक्षिण भारतीय फिल्म ‘मिराई’को छायांकनका लागि सोमबार नेपाल आएका उनी छायांकन सकेर मंगलबार भारत फर्किएका हुन्...