बुधबार, २३ माघ २०८१
ताजा लोकप्रिय

विजय र एरिका सर्वोत्कृष्ट, तस्बिरहरू

काठमाडौँ । नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ अवार्डमा पुरुष तर्फ विजय सिंजाली र महिलातर्फ एरिका गुरूङ सर्वोत्कृष्ट खेलाडी बनेका छन् । उनीहरूलाई जनही १ लाख रूपैयाँसहित सम्मान गरिएको हो । ...