बिहीबार, २४ असोज २०८१
ताजा लोकप्रिय

भेडा, च्याङ्ग्रा खर्कमा हुर्किएकाले स्वस्थ छन्, मासुखान समस्या छैन : पशु चिकित्सक

कास्की । पोखरामा यस वर्ष दसैँमा १९ हजार हाराहारीमा भेडा, च्याङ्ग्रा र खसीबोका बिक्रीका लागि ल्याइएको छ । पोखरामा वर्षौंदेखि नेपालकै हिमाली क्षेत्र र चीनको तिब्बतबाटसमेत च्याङ्ग्रा तथा भेडा ल्याउने...