काठमाडौँ । पुल्चोकस्थित मन्त्री क्वार्टरमा अब छिट्टै सर्वोच्च अदालतका न्यायाधीशहरू बस्ने भएका छन् । सर्वोच्चको काम कारबाहीलाई चुस्तता दिन र फैसला लेखन लगायतका काम छिटो गर्नका लागि न्यायाधीशलाई क्वार्टरमा राख्न...