काठमाडौँ । श्री माँ दुर्गा भवानी पूजा तथा हिन्दु संस्कृति परिषद्ले आइतबारदेखि १६औं नवरात्री महा–महोत्सवले शुभारम्भ गरेको छ । आज घटस्थापनाको अवसर पारे परिषद्ले सो महोत्सव सुरु गरेको परिषद्का...