काठमाडौँ । न्युजिल्यान्डका प्रधानमन्त्री क्रिस्टोफर लक्सन हाल भारत भ्रमणमा छन् । भारतमा क्रिकेट सर्वाधिक लोकप्रिय खेल हो । अर्कोतिर, न्युजिल्यान्डमा पनि क्रिकेट खेल निकै लोकप्रिय छ । सायद त्यसैले भारत...