मङ्गलबार, २२ माघ २०८१
ताजा लोकप्रिय

बरालको प्रश्न : कांग्रेस समाजवादी पार्टी हो भनेर जनताले कसरी र कुन तरिकाबाट बुझ्ने ?

पोखरा । नेपाली कांग्रेस कास्कीका सभापति किशोरदत्त बरालले कांग्रेस पार्टी समाजवादी हो भनेर जनताले कसरी र कुन तरिकाले बुझेका छन् भन्दै नेतृत्वलाई प्रश्न गरेका छन् । पोखरामा जारी कांग्रेसका...