काठमाडौँ । नेपाल विद्युत प्राधिरकणसँग डेडिकेटेड लाइनको शुल्क विवाद गरिरहेका उद्योगीले आफैँ लाइन काट्न थालेको भन्दै विज्ञप्ति निकालेका छन् । आइतबार विज्ञप्ति जारी गर्दै उद्योगीहरुले प्राधिकरणले धरपकड थालेपछि स्वतःस्फूर्त रूपमा...