शनिबार, १६ चैत २०८१
ताजा लोकप्रिय

नामसँग खराब कीर्तिमान जोडियो तर, आउट थिएनन् ग्लेन म्याक्सवेल !

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा मंगलबार राति पञ्जाब किङ्स र गुजरात टाइटन्सबिच खेल भएको थियो । उक्त खेलमा पञ्जाब किङ्सले गुजरात टाइटन्सलाई ११ रनले पराजित गरेको थियो । ...