मङ्गलबार, ०८ माघ २०८१
ताजा लोकप्रिय

३ अर्ब लागतमा लुम्बिनी प्रादेशिक इन्धनको नयाँ डिपो बन्दै

काठमाडौँ । नेपाल आयल निगमले रुपन्देहीको भलबारीस्थित लुम्बिनी प्रादेशिक इन्धन भण्डारण (डिपो) रोहिणी नदीको किनारामा सार्ने तयारी गरेको छ । निगमले रुपन्देहीको ओमसतिया र रोहिणी गाउँपालिकामा पर्ने रोहिणी नदीको किनारमा...