मङ्गलबार, ०२ वैशाख २०८२
ताजा लोकप्रिय

नेपाल स्टक एक्सचेन्ज लिमिटेडको प्रमुख कार्यकारी अधिकृत पदका लागि दरखास्त आह्वान

काठमाडौँ । अर्थ मन्त्रालयले नेपाल स्टक एक्सचेन्ज लिमिटेडको प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्तिको लागि दरखास्त आह्वान गरेको छ ।  प्रमुख कार्यकारी अधिकृत पदमा खुल्ला प्रतिस्पर्धाद्वारा पदपूर्ति गरिने भएकोले इच्छुक नेपाली...