काठमाडौँ । काठमाडौँ महानगरपालिकाले राजधानीकै प्रमुख व्यापारिक क्षेत्र न्युरोडमा कालोपत्रे सडकमाथि पार्किङ निषेध गरेको केही दिनमै धरहरामा निःशुल्क पार्किङको व्यवस्था मिलाएको छ । यससँगै न्युरोड क्षेत्रमा हुने पार्किङ अब धरहरामा हुन...