बुटवल । पछिल्लो समय रुपन्देही, कपिलवस्तु लगायतका जिल्लाहरूमा एकपछि अर्को सार्वजनिक जग्गाहरू व्यक्तिको नाममा गरिएको घटना बाहिरिएका छन् । यस्तैमा कपिलवस्तुको बाणगंगा नगरपालिका– ७ मोतीपुर क्षेत्रमा रहेको कित्ता नं ५०२...