शुक्रबार, १४ मङ्सिर २०८१
ताजा लोकप्रिय

कर्णाली प्रदेश अस्पताललाई १ करोडभन्दा बढीको स्वास्थ्य सामग्री सहयोग

सुर्खेत । सुर्खेतस्थित कर्णालीको प्रदेश अस्पताललाई ब्याक टु लाइफ नामक अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले स्वास्थ्य सामग्री सहयोग गरेको छ । संस्थाले हृदयरोग निदान, उपचार तथा व्यवस्थापनमा अति आवश्यक हुने १ करोड...