काठमाडौँ । विपिन कार्की फिल्म क्षेत्रमा भर्साइटल अभिनेताको रूपमा परिचित छन् । हरेक फिल्ममा फरक फरक चरित्रमा देखिनु उनको विशेषता हो । उनी रियलमा जो हुन्, रिलमा त्यो कमै देखिन्छन्...