बुधबार, २८ फागुन २०८१
ताजा लोकप्रिय

पर्वतीय सङ्ग्रहालय प्रवर्द्धनमा पथप्रदर्शकको प्रतिबद्धता

गण्डकी । पोखराका पर्यटक पथप्रदर्शकले पोखरा महानगरपालिका–१७ रातो पहिरोस्थित अन्तरराष्ट्रिय पर्वतीय सङ्ग्रहालयको प्रवर्द्धनमा सघाउने प्रतिबद्धता व्यक्त गरेका छन् । सङ्ग्रहालयका पदाधिकारीसहित सरोकार भएका पक्षबीचको छलफलमा सङ्ग्रहालयलाई पोखरा भ्रमणका मुख्य गन्तव्यमा...