शुक्रबार, ३० कात्तिक २०८१
ताजा लोकप्रिय

जनकपुर गुठीको जग्गा स्थानीय प्रशासन, जनप्रतिनिधि, पत्रकार र ठेकेदारहरु मिलेर लुटेः सांसद झा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले जनकपुर गुठीको जग्गामा स्थानीय प्रशासन, जनप्रतिनिधि, पत्रकार र ठेकेदारहरुले मिलेर लुट मच्चाइरहेको बताएका छन् । बुधवार प्रतिनिधि सभा बैठकको शुन्य समयमा बोल्दै सांसद...