शनिबार, १० फागुन २०८१
ताजा लोकप्रिय

एक्समाथि ब्राजिलमा १४ लाख डलर जरिवाना

ब्रसिलिया । ब्राजिलको सर्वाेच्च अदालतका न्यायाधीश अलेक्जान्ड्रे डे मोरेसले माइक्रोब्लगिङ वेबसाइट एक्समाथि ८१ लाख मिलियन ब्राजिलियन रीसिस (करिब १४ लाख अमेरिकी डलर) जरिवाना तिराएका छन् । अदालतको आदेश अपहेलना गर्दै...