विचार मानव चेतनाबाट व्यक्त हुने अभिव्यक्ति हो । परिष्कृत हुँदै गएपछि यो अवधारणामा रूपान्तरण हुन्छ । अवधारणा चिन्तन प्रक्रियाको र विभिन्न विषयहरूको मानसिक प्रतिनिधित्वको पहिलो चरण हो । जुन चरणमा...