मङ्गलबार, १३ फागुन २०८१
ताजा लोकप्रिय

जयराज लिम्बुसहित सयौँ माओवादी केन्द्र प्रवेश

मोरङ । मोरङको कानेपोखरीमा आज लामो समयसम्म नेपाली काङ्ग्रेसमा योगदान पुर्‍याएका पुराना नेता जयराज संयोग लिम्बुसहित सयौँ जना नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन्। लामो समय काङ्ग्रेमा योगदान गरेका लिम्बु...