निदाउने बित्तिकै वा निद्राबाट ब्युँझने बित्तिकै कहिलेकाहीँ केही बेर शरीर हलचल गर्न सकिँदैन, न त मुखबाट एउटा शब्द निकाल्न सकिन्छ । कतिपयले यो स्थितिलाई भूत प्रेतसँग जोड्ने गरेको पाइन्छ ।...