शनिबार, १९ असोज २०८१
ताजा लोकप्रिय

वातावरण पत्रकार समूहको अध्यक्षमा कार्की निर्वाचित

काठमाडौँ  । नेपाल वातावरण पत्रकार समूह (नेवापस)को अध्यक्षमा चन्द्रशेखर कार्की निर्वाचित भएका छन् । नेवापस परिसरमा शुक्रबार भएको ३९औँ साधारणसभा पछिको मतदानमा कार्की ४५ मत प्राप्त गरी विजयी भएका हुन्...