आइतबार, २५ फागुन २०८१
ताजा लोकप्रिय

अवैध प्रयोग बढेपछि ‘वाकिटकी’को नियमन गर्दै सरकार

काठमाडौँ । ‘वाकिटकी’ जस्ता सञ्चार उपकरणहरूको प्रयोग सामान्यतया सुरक्षा, आपत्कालीन सेवा, र व्यावसायिक प्रयोजनका लागि गरिन्छ । यसको प्रयोगले ‘टेलिकम्युनिकेसन’ को पहुँच नभएका स्थानमा पनि सञ्चार गर्न सहयोग पुग्छ ।...