जापान । नेकपा माओवादी केन्द्रका नेता तथा पार्टी एसिया प्रदेश संगठन समितिका इन्चार्ज ओम शर्माले राजावादीहरुले जतिसुकै तपस्या गरेपनि राजतन्त्र फर्किन सम्भव नरहेको बताएका छन् । आइतबार नेपाली जनप्रगतिशील मञ्च...