शनिबार, १५ मङ्सिर २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

अघि बढ्यो भेरी कोरिडोर सिँचाई तथा नदी व्यवस्थापन आयोजनाको काम

सुर्खेत । भेरी नदीको वारपार क्षेत्रको विकास र समृद्धिको दीर्घकालीन योजनास्वरुप भेरी कोरिडोर सिँचाई तथा नदी व्यवस्थापन आयोजना अगाडि बढाइएको छ । उक्त योजनाका लागि सुर्खेतको गुर्भाकोट नगरपालिका–९ बोटेचौरमा उपप्रधान...