बुधबार, २८ फागुन २०८१
ताजा लोकप्रिय

भूमिसम्बन्धी अध्यादेश परिमार्जन गर्न कार्यदल बनाइने

काठमाडौँ । भूमिसम्बन्धी अध्यादेशका अन्तर्वस्तु परिमार्जन गर्न कार्यदल बनाइने भएको छ । शनिबार बालुवाटारमा बसेको सत्तारुढ दलहरूको बैठकले अध्यादेशको अन्तरवस्तु परिमार्जनका लागि कार्यदल बनाउने निर्णय गरेको नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष...