काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी नेपालले आफ्ना मन्त्रीहरूलाई जनअपेक्षा अनुसार काम गर्न निर्देशन दिएको छ । लोसपा नेपालको हिजो बसेको सचिवालयको बैठकले सो सुझाव दिएको हो । लोसपा नेपालबाट सङ्घ...