मङ्गलबार, ११ मङ्सिर २०८१
ताजा लोकप्रिय

मलेप र पोखरा महानगरविरुद्ध मणिपालले दियो सर्वोच्चमा रिट

पोखरा । मणिपाल अस्पताल भवनको नक्सापासमा झण्डै २० करोड छुट दिएपछि यतिबेला पोखरा गर्माएको छ । जरिवाना लिनुपर्ने अस्पताललाई महानगरपालिकाको कार्यपालिका बैठकबाट निर्णय गराएर १९ करोड ८१ लाख छुट दिइएको...