बिहीबार, २४ माघ २०८१
ताजा लोकप्रिय

शरीरलाई आयोडिन नुन किन आवश्यक छ ?

काठमाडौँ । आयोडिन नुन शरीरलाई दैनिक रूपमा नभई नहुने सूक्ष्म पोषक तत्त्व हो । यसले थाईरोइड ग्रन्थीबाट थाईरोइड हर्मोनहरू निकाल्न मद्दत गर्दछ ।  शरीरको नियमित क्रियाको लागि जस्तै कोशिकाहरूको...