काठमाडौंँ । फागुनको १४ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘मायावी’ को भजन गीत ‘माता विन्धवासिनी’ सार्वजनिक गरिएको छ । एसडी योगीको स्वर र संगीत रहेको गीतमा राम अविरल विष्टको शब्द...