बिहीबार, २९ फागुन २०८१
ताजा लोकप्रिय

अदालतले भन्यो– लामिछानेको कसुरमा संलग्नता नरहेको अहिले नै भन्न सकिने अवस्था रहेन

काठमाडौँ । चितवन जिल्ला अदालतले रास्वपाका सभापति रवि लामिछाने साहारा सहकारी ठगीमा संलग्न नरहेको भनेर अहिले नै भन्न नसकिने अवस्था नरहेको भन्दै ५४ लाख धरौटीमा रिहा गर्ने आदेश गरेको छ...