मङ्गलबार, २९ माघ २०८१
ताजा लोकप्रिय

‘परान’को हिस्सा बन्न पाउँदा उत्साहित छु : केकी अधिकारी

काठमाडौँ । अभिनेत्री केकी अधिकारीले चलचित्र ‘परान’ को हिस्सा बन्न पाएकोमा खुसी व्यक्त गरेकी छन् । उनले मनपर्ने र प्रतिभाशाली कलाकारहरूसँग काम गर्न पाउनु सम्मानको कुरा भएको बताएकी हुन् । ...