काठमाडौ । विश्वमा एन्टिमाइक्रोबियल अर्थात् एन्टिवायोटिक औषधिको दुरुपयोग बढ्दा ‘साइलेन्ट’ महामारी तीव्र गतिमा फैलिएको विज्ञहरूको भनाई छ । नेपालमा एन्टिमाइक्रोबियलबारे ज्ञान पूर्ण नहुँदा भुसको आगोसरि फैलिएको छ । नेपाल...