काठमाडौँ । खानेपानी मन्त्री प्रदीप यादव तथा नेपालका लागि जापानका राजदूत माएदा तोरुबिच आज शिष्टाचार भेटवार्ता भएको छ । भेटवार्ताका क्रममा मन्त्री यादवले जापानका लगानीकर्ताहरूलाई नेपालमा लगानी गर्न थप प्रोत्साहन...