बिहीबार, १७ असोज २०८१
ताजा लोकप्रिय

मूल्यवृद्धि नियन्त्रण गरी नागरिकको जीवन सहज बनाउन कांग्रेसको आग्रह

काठमाडौँ । नेपाली कांग्रेसको आपूर्ति तथा उपभोक्ता विभागले दसैँको मुखमा भएको मूल्यवृद्धि नियन्त्रण गरी नागरिकको जीवन सहज बनाउन आग्रह गरेको छ ।  बुधबार उक्त विभागका प्रमुख एवम् केन्द्रीय सदस्य गुरू...