मङ्गलबार, २७ फागुन २०८१
ताजा लोकप्रिय

अमेरिकाले ‘युएसएआईडी’का ८३ प्रतिशत कार्यक्रम रद्द गर्दै

काठमाडौं । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोग (युएसएआईडी) का ८३ प्रतिशत कार्यक्रमहरू रद्द गरिने बताएका छन् ।  राष्ट्रपति डोनाल्ड ट्रम्पले जनवरीमा एक कार्यकारी आदेशमा हस्ताक्षर गरे,...