शुक्रबार, ०५ वैशाख २०८२
ताजा लोकप्रिय

बैतडीका स्थानीय तहद्वारा नीति तथा कार्यक्रमका लागि सुझाव सङ्कलन

बैतडी । बैतडीका स्थानीय तहले आगामी आर्थिक वर्ष २०८०-८१ को नीति, बजेट तथा कार्यक्रम तर्जुमासम्बन्धी कार्य प्रारम्भ गरेका छन् । यसका लागि यहाँका स्थानीय तहले सुझाव सङ्कलनलाई तीव्र बनाइरहेका छन्...